काठमाडौं । प्राचीनकालदेखि चलन चल्तीमा रहेको फुटबल खेल आधुनिकतम रूपमा १९ औं शताब्दीमा ब्रिटेनका विद्यालयहरूमा जन्म भएको हो। विश्वव्यापी रूपमा लोकप्रिय भइसकेको यो खेल विश्वभर गाउँघरदेखि सडक गल्ली र रंगशालामा खेलिने गरिएको छ।
आधुनिक फुटबल शुरू भएको एक शताब्दीभित्रै यो खेल विश्वकै एक मात्र सबैले बुझ्ने र सबैलाई स्वीकार्य सस्कृक्तिका रूपमा लोकप्रिय भयो। यसरी यो खेल दिन प्रतिदिन लोकप्रिय हुनाको प्रमुख कारण नै समूहमा एक आपसी समझदारी निभाएर खेले मात्र आफ्नो लक्ष्य प्राप्त हुन सक्ने भन्ने यो खेलले बोकेको एउटा महत्त्वपूर्ण जीवन दर्शन हो।
जुनसुकै लिग, वर्ण, जातिले पनि खेल्ने सक्ने यस खेलले कुनै पनि व्यक्तिलाई खेलकुद ससारको शिखरमा पुन्याउन सक्दछ। जगली अवस्थादेखि नै शायद कुनै डल्लो वस्तुलाई मानिसले बललाई जस्तै खुट्टाले हान्न सिकेको हुन सक्दछ।
तर बिनानियम र अनुशासनमा नबंधिको कुनै पनि खेलको अस्तित्व नरहनु सर्वविदितै छ। तसर्थ निश्वित नीति बनाइ यस खेलको शुरूआत गरी यसलाई आधुनिक रूप दिने श्रेय इग्ल्यान्डलाई नै ।
हाल आएर विश्वमा सबैभन्दा बढी सख्यामा दर्शक तान्न सक्ने खेल नै फुटबल भएको छ।
फुटबल प्रतिको विश्वव्यापी मोह अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को सदस्य राष्ट्र संख्या १९३ पुगेबाट नै स्पष्ट हुन आउँछ। जुन संख्या संयुक्त राष्ट्र संघको सदस्य सख्या भन्दा बढी रहेको छ। महिला र पुरुष गरी विश्वका कुल २५ करोड व्यक्तिले फुटबल खेल्ने गर्दछन्। यो तथ्यांक
दिइनुपर्छ। वर्तमान युगको दोस्रो शताब्दीमा चिनियाँहरूले यी खेल कसरी खेल्ने भन्ने उल्लेख गरिएको २५ परिच्छेदको एउटा विधान पत्र तयार पारेका थिए।
उक्त पत्रमा यस खेलसम्बन्धी ११ वटा नियम उल्लेख गरिएको थियो। तीमध्ये कुनै पनि नियम तोड्ने खेलाडीलाई तत्काल खेल मैदानबाहिर पठाइन्थ्यो र उसले त्यहाँ उपस्थित दर्शक भीडबाट पनि अपमान सहनुपर्थ्यो।
शुरूमा चीनमा प्रचलित रहँदा यस खेलमा सैनिक बीच हुने जस्तो कडा नियम अपनाइएको थियो। तर युरोपमा यस खेलको विकास हुँदा चीनमा यो खेलको प्रचलन प्रायशः लुप्त भइसकेको थियो। सन् १८७१ मा सञ्चालित पहिलो अन्तर्राष्ट्रिय म्याच, इग्लिस कप हेर्न कूल २ हजार दर्शक मात्र उपस्थित भएका थिए। पछि वृद्धि हुँदै सो कपमा सन् १८८८ मा १७ हजार, १८९३ मा ४५ हजार र १९०१ मा १ लाख १० हजार दर्शक सख्या पुगेको थियो।
कुनै पनि प्रतियोगितामा भाग लिने आधिकारिक खेलाडीहरूको संख्याबाट मात्र लिइएको हो।
अन्य लाखौं संख्यामा बालक, वृद्ध र युवाहरू स्वस्थ मनोरञ्जनका लागि संसारका हरेक कुना काप्चामा दुई टोली बनाएर यो खेल खेल्ने गरेका छन्। यो खेल मानवता र भाइचारा तथा भावनात्मक उद्वेग एक आपसमा साट्ने बलियो माध्यम भइसकेको छ।
फुटबलको खेलको उत्पति विश्वको मानचित्र र इतिहासको हरेक कुनाकाप्चामा भेदन सकिन्छ। यो खेल युगौं पहिलादेखि चिनियाँ, जापानी, इजिप्टवासी र एस्सीरियन्स माझ त्यतिकै प्रचलित थियो। त्यसपछि हार्पास्टम नामक एक रोम साँढेको मुत्रथैलीलाई बलको रूपमा प्रयोग गर्दै यस खेलको प्रचार एटलान्टिक महासागरका किनाराहरूसम्म पुन्याइएको थियो।
सन् १८८६ मा फुटबल खेलमा नियमहरू पहिलो पटक रग्बी खेलमा लागू गरिएको थियो। त्यसबेला रग्बी टोलीमा १५ देखि ६० जना खेलाडीसम्म रहने गर्थे। तर १८७० मा फुटबल संघले प्रत्येक फुटबल टोलीमा निश्चित रूपमा ११ जना मात्र खेलाडी रहने नियम बसालेको थियो।
१८७१ मा स्कटल्यान्ड र इंग्ल्यान्डबीच सम्पन्न म्याच नै फुटबल इतिहासमा पहिलो अन्तर्राष्ट्रिय म्याच हो। यस खेल दुबै पक्षबाट गोल हुन नसकी बराबरीमा टुगिएको थियो।
कवि ली यु (१३६-५० बीसी) मा रचेको फुटबलसम्बन्धी सानो कविता
बल छ गोलो, खेल्ने मैदान बर्गाकार मानौ यी हुन् पृथवी र आकास जस्तै दुई टोली एक आपसमा भिंड्दै गर्दा हामी माथिमाथि बल घुम्छ सूर्य जस्तै 
-
Jigyasanepal