Breaking News
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||     आज श्रीकृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र उत्सवमा रम्दै देशभर    ||    

"रातमा लालटिन तँ अन्धालाई किन ?"

लघु कथा:

  •   २ वर्ष अघि | २४ भदौ २०८१, सोमवार

लघुकथाः

✍🏼लियो टल्सटोय

अँध्यारो रातमा आँखा देख्न नसक्ने एक जना सडकमा हिँडिरहेको थियो। उसको हातमा एउटा लालटिन थियो र टाउकोमा माटोको गाग्री।

बाटोमा एक बटुवाले सोध्यो, “ए मूर्ख, तेरो लागि के दिन, के रात। दुवै एउटै। अनि यो लालटिन तँ अन्धालाई चाहिया किन ?”

उसले जवाफ दियो, “यो लालटिन मेरो लागि हैन तेरो लागि जरुरी छ। रातको अँध्यारोमा मसँग ठोक्किएर तैँले मेरो माटोको यो गाग्री फुटाउलास् भनेर।”


  • Jigyasa media

सम्बन्धित समाचारहरु

थप  

थप