Breaking News
सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||    

सुवास नेम्वाङको प्रथम स्मृति दिवसमा प्रम केपी ओलीद्वारा भावनात्मक श्रद्धाञ्जली

  •   २ वर्ष अघि | २६ भदौ २०८१, बुधबार

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको एक वर्ष बितेको छ । 

प्रथम स्मृति दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई सम्झिँदै सामाजिक सञ्जाल फेसबुकमार्फत हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। आफ्नो मित्र नेम्वाङलाई सम्झिँदै ओलीले लेखेका छन्, "आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो। सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौं क्षणहरु आए। आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी !!"

नेकपा एमालेले सुवास नेम्वाङको स्मृतिमा आज देशभरका विभिन्न स्थानमा श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना गर्ने जानकारी दिएको छ।


  • Jigyasa media

थप