काठमाडौं – सरकारले आफ्नो १०० दिनको प्रगति विवरण आज सार्वजनिक गर्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सो प्रगति विवरण प्रस्तुत गर्नेछन्।
नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो। प्रगति विवरण सार्वजनिक गर्नुअघि अहिले सत्तारूढ दलको बैठक जारी रहेकोछ।
- Jigyasa media