Breaking News
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने    ||     नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||    

निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान नजिक पुगेको गृहमन्त्री लामिछानेको दाबी

  •   २ वर्ष अघि | ३० असार २०८१, आइतवार

काठमाडौँ । काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मन्त्रालयबाट बिदाइ भएका छन् । हिँड्नुअघि पत्रकार सम्मेलनमा उनले निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान नजिक पुगेको दाबी गरेका छन्  ।

‘निर्मला पन्तको विषयमा नजिक पुगेका छौँ हामी, बारम्बार सोधेपनि रिजल्ट आएपछि मात्रै भन्ने भनेर मैले नबोलेको हुँ । सुरक्षा निकायलाई राम्रोसँग थाहा छ । मलाई क्रेडिट जाँदैन । कुनै नेता र मन्त्रीले नपाओस्, प्रहरी सक्षम छ ।’

‘जीवी राईको विषयमा पनि दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुरा भएको छ । केही कानूनी जटिलताहरू भएका छन् । त्यो जटिलता पूरा गरेर म नभए पनि आउने गृहमन्त्रीले पूरा गर्नुस् । त्यो श्रेय नेपाल प्रहरीले प्राप्त गरोस् । म त्यसका लागि आफूसँग भएको सूचना जतिबेला पनि उपलब्ध गराउँछु । मेरो कार्यकालमा हुन नसके पनि हुनै नसक्ने भन्ने होइन ।’

  • Jigyasa media

थप