Breaking News
नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||    

एमाले सचिवालय बैठक आज बस्ने

  •   २ वर्ष अघि | ४ कार्तिक २०८१, आइतवार

काठमाण्डौ ।आज आइतबार, नेकपा (एमाले) ले अपरान्ह ५ बजे सचिवालय बैठक बोलाएको छ। यो बैठक पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजना हुनेछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक व्यवस्था, र सरकारसँगको सम्बन्धका विषयमा छलफल हुने बताइएको छ।


बैठकको प्रमुख एजेन्डामा पछिल्लो समयमा देखिएका राजनीतिक  जटिलता, सरकारको अवस्थिति र आगामी निर्वाचनका लागि एमालेको रणनीतिलाई केन्द्रित गरेर वार्ता हुने अनुमान गरिएको छ।


पार्टी नेताहरूबीच आन्तरिक मन्थन चलिरहेको बेला यस बैठकलाई विशेष महत्त्वका रूपमा हेरिएको छ।


  • Jigyasanepal

थप