Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

खसीको मासुको नाममा बाख्राको मासु बिक्री गर्ने पसलेलाई जरिवाना

  •   २ वर्ष अघि | १३ कार्तिक २०८१, मङ्लबार

लहान – लहान नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिँदै उपभोक्ता ठगीलाई नियन्त्रण गर्न कडाइ गरेको छ। सोमबार नगर उपप्रमुख रामचलितर महतोको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा खसीको मासुको नाममा बाख्राको मासु बिक्री गरेको आरोपमा एक मासु पसललाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।


त्यसैगरी, उपभोक्ताको भीडभाड हुने लहान बर्गर हाउसमा गुणस्तरहीन तेलको प्रयोग गरेको भेटिएपछि बर्गर हाउसलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको छ।



  • Jigyasa media

थप