Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

मोदी–ओली भेट : “नेपालसँगको सम्बन्ध गहिरो र विशेष” मोदीको अभिव्यक्ति

  •   १ वर्ष अघि | १५ भदौ २०८२, आइतवार

१५ भदौ, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार दिउँसो तियान्जिनमा भेटवार्ता भएको छ।

भेटपछि सार्वजनिक गरिएको तस्वीरसँगै मोदीले सामाजिक सञ्जालमार्फत नेपालको सम्बन्धबारे विशेष अभिव्यक्ति दिएका छन्। उनले लेखेका छन्— “भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ। तियान्जिनमा प्रधानमन्त्री ओलीज्यूलाई भेट्न पाउँदा खुशी लाग्यो।”

ओली र मोदीबीच भएको यो भेटलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ। चीन भ्रमणकै क्रममा भएको उच्चस्तरीय भेटवार्ताले नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ।

👉 यसअघि पनि मोदीले नेपाललाई भारतको “घनिष्ठ साझेदार” भन्दै दुवै देशबीच आपसी विश्वास र सहकार्यलाई निरन्तर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दै आएका छन्।

  • Jigyasanepal

थप