Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

हालैको बाढीपहिरामा २३३ को मृत्यु, २२ जना बेपत्ता

  •   २ वर्ष अघि | १७ असोज २०८१, बिहिबार

काठमाडौँ – हालैको बाढी र पहिरोका कारण देशभर २३३ जनाको मृत्यु भएको पुष्टि भएको छ, भने २२ जना अझै बेपत्ता छन्। यस विपत्तिमा १६९ जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएअनुसार बाढी र पहिरोबाट प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १२० जनाको सफलतापूर्वक उद्धार गरिएको छ।

सरकारले उद्धार कार्यलाई उच्च प्राथमिकता दिएको छ भने सहायता परिचालन र पीडितहरूको सुरक्षित स्थानान्तरणमा कुनै कमी हुन नदिन प्रयासरत रहेको छ। अवरुद्ध राजमार्गहरूको मर्मत कार्यलाई तीव्रता दिइएको छ, जसले यातायात सञ्चालनलाई सहज बनाउन मद्दत पुर्याइरहेको छ।


  • Jigyasa media

थप