Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

भरुवा बन्दुकसहित ५० वर्षीय पुरुष पक्राउ

  •   २ वर्ष अघि | २६ कार्तिक २०८१, सोमवार

लमजुङ, कात्तिक २६ | लमजुङको कव्होलासोथार गाउँपालिका-९ छापामा एकनाले भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५० वर्षीय मंगल परियार रहेका छन्।

आइतबार राति, प्रहरी चौकी गिलुङबाट खटिएको टोलीले उनको घर नजिकैको जंगलको भीरमा लुकाइ राखिएको एक थान भरुवा बन्दुक फेला पारेपछि परियारलाई नियन्त्रणमा लिएको हो। यस घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकोछ।


  • Jigyasa media

थप