Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

अर्थमन्त्री पौडेल विश्व बैंक र आईएमएफको बैठकमा सहभागी हुन अमेरिकातर्फ

  •   २ वर्ष अघि | ५ कार्तिक २०८१, सोमवार

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राति अमेरिकाको वासिङ्टन डिसी प्रस्थान गर्दैछन्। उनी विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा सहभागी हुन जान लागेका हुन्।


वासिङ्टन डिसीमा बसाइको क्रममा अर्थमन्त्री पौडेलले विभिन्न द्विपक्षीय र बहुपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम छ। बैठकपछि उनी कार्तिक दोस्रो सातासम्म स्वदेश फर्किनेछन्।


  • Jigyasa media

थप