Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

आज देशका यी स्थानमा हुने छ वर्षा हुने

  •   २ वर्ष अघि | ९ कार्तिक २०८१, शुक्रबार

काठमाडौं ।: देशभरका मौसममा फेरबदल देखिएको छ। आज शुक्रबार कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेशसहित पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

रातको समयमा पनि कोशी प्रदेशका केही भागमा आंशिक बदली रहँदा हल्का वर्षा हुने अवस्था देखिएको छ। यस्ता मौसमी परिवर्तनले यात्रा, कृषि, र स्वास्थ्य क्षेत्रमा सर्तकता अपनाउनुपर्ने महाशाखाले सुझाएको छ।


  • Jigyasa media

थप