Breaking News
आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ पुग्यो

  •   २ वर्ष अघि | ४ भदौ २०८१, मङ्लबार

काठमाडौं - नेपालमा हैजा सङ्क्रमण बढ्दै गएको छ, जसअनुसार देशभर सङ्क्रमितको संख्या ५८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार, ललितपुरमा सबैभन्दा बढी ४१ जना सङ्क्रमित देखिएका छन्।


ईडीसीडीको जानकारी अनुसार, कैलालीमा ८ जना, काठमाडौंमा ७ जना, र प्युठानमा २ जनामा हैजा पुष्टि भएको छ। ५८ मध्ये ५६ जना बिरामीहरू अहिले सम्म निको भइसकेका छन्।

  • Jigyasa media

थप