Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

सुन बजारमा आज मंगलवार ऐतिहासिक उछाल

  •   १ वर्ष अघि | २३ बैशाख २०८२, मङ्लबार

काठमाडौं — सुन बजारमा आज मंगलवार ऐतिहासिक उछाल आएको छ। एकैदिनमा सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको छ, जुन पछिल्ला दिनहरूको तुलनामा निकै ठूलो वृद्धि हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार मात्रै ५ सय रुपैयाँले बढेको सुन आज एकाएक ५ हजार ३ सय रुपैयाँले उकालो लागेर तोलाको मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको हो।

सुनसँगै चाँदीको मूल्य पनि चुप लाग्न सकेन। चाँदी आज तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बढ्दो अन्तर्राष्ट्रिय मूल्य र डलर साटदरको प्रभावले नेपाली बजारमा सुनको भाउ आकस्मिक रूपमा उक्लिएको व्यवसायीहरूको भनाइ छ। पछिल्लो समय लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुँदै गएसँगै यसको माग पनि चुलिएको छ।

बजार विश्लेषकहरूका अनुसार, यदि यही प्रवृत्ति कायम रह्यो भने सुनले चाँडै नयाँ रेकर्ड तोड्न सक्छ ।

  • Jigyasanepal

थप