Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

यस्तो रहनेछ आज देशभरको मौषम पूर्वानुमान..!

साउन ३०, २०८१, बुधबारको प्रदेशगत मौसम पूर्वानुमान विवरण हेर्नुहोस

  •   २ वर्ष अघि | ३० साउन २०८१, बुधबार

 काठमाण्डौ ।

१. कोशी प्रदेश:

- दिउँसो:आंशिकदेखि साधारणतया बदली रहनेछ। केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

- राति:बदली रहनेछ, केही स्थानमा हल्का वर्षा हुने सम्भावना।

२. मधेश प्रदेश:

- दिउँसो: आंशिकदेखि साधारणतया बदली रहनेछ। हल्का वर्षाको सम्भावना।

- राति: बदली यथावत्, केही स्थानमा वर्षाको सम्भावना।

३. बागमती प्रदेश:

- दिउँसो:पूर्ण बदली रहनेछ। केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षा, एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना।

- राति: आंशिकदेखि साधारणतया बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना।

४. गण्डकी प्रदेश:

- दिउँसो:पूर्ण बदली रहनेछ। केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षा, एक-दुई स्थानमा भारी वर्षाको सम्भावना।

- राति: बदली, मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना।

५. लुम्बिनी प्रदेश:

- दिउँसो: आंशिकदेखि साधारणतया बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना।

- राति:आंशिकदेखि साधारणतया बदली, केही स्थानमा हल्का वर्षा।

६. कर्णाली प्रदेश:

- दिउँसो: आंशिकदेखि साधारणतया बदली, मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना।

- राति: आंशिक बदली, हल्का वर्षा सम्भावना।

७. सुदूरपश्चिम प्रदेश:

- दिउँसो: साधारणतया बदली, एक-दुई स्थानमा भारी वर्षाको सम्भावना।

- राति: साधारणतया बदली, मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा।


- भारी वर्षा सम्भावना भएका क्षेत्रहरूमा नदी र खोलाहरूमा सतर्कता अपनाउनुपर्नेछ। यात्राका क्रममा सावधानी अपनाउनुहोला।

  • Jigyasa media

थप