Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

निचोड

  •   २ दिन अघि | ११ साउन २०८३, सोमवार

 

                - डोरथी पार्कर

रेजरहरुले तिमीलाई पिडा होला

नदीहरुपनि चिसा होलान

एसिडले तिमीलाई दाग लाग्ला

र लागु औषधले शरिरै बाउँडेला

बन्दुक चलाउनु गैरकानुनी भयो

घाटीँमा पासो फुस्केला

ग्यासँपनि तिव्र दुर्गन्धी हुन्छ

त्यसैले तिमीले त बरु बाच्नैपर्ला ।

  • Jigyasanepal

थप