Breaking News
सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||    

लोकतन्त्र

  •   १६ घण्टा अघि | १ असोज २०८३, बिहिबार


 ✍️ल्यांग्सटन ह्युग्

अझै आउने छैन, तिम्रो लोकतन्त्र

यो वर्ष, अथवा कहिल्यै पनि

सम्झौता या डर बाट


मेरो पनि उती नै अधिकार छ

जती कोही दोस्रोको छ

आप्mनै खुट्टामा उभिनेको

र, जमिनको मालिक बन्नेको


म थकित छु

मान्छेहरुबाट यो सुन्दा सुन्दा

कि समयसँगै सब ठिक हुनेछ

भोलीको दिन एउटा अर्को दिन हुनेछ

मलाई मृत्यु पछिको स्वतन्त्रता चाहिएको छैन

भोलिको रोटिको लागि म आज जीउन सक्दिन


पुष्ट हुने गर्दछ स्वतन्त्रताको बिऊ

आवश्यकताको समयमा यो

म पनि यँहीको बासिन्दा हुँ

मलाई पनि स्वतन्त्रता चाहिन्छ तिम्रो जस्तै ।

साभार कविता 

  • Jigyasanepal

थप