काठमाण्डौ।
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ): पारिवारिक सहयोग र सल्लाहबाट फाइदा लिनु हुनेछ। खर्चको बढोत्तरी हुने सम्भावना छ। मित्रसँग सानो विवाद हुन सक्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो): नयाँ कामको थालनीमा उत्साह मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा): आर्थिक पक्ष सुदृढ हुनेछ। अध्ययन तथा शिक्षामा प्रगति हुनेछ। यात्रा गर्दा सतर्क रहनु होला।
कर्कट (हि, हू, हे, हो, डा, डी, डू, डे, डो): पारिवारिक सुखमा बृद्धि हुनेछ। नयाँ जिम्मेवारी आउन सक्छ। समयको सही सदुपयोग गर्नुहोला।
सिंह (मा, मि, मू, मे, मो, टा, टी, टू, टे): शत्रु पराजित हुनेछन्। व्यापारमा फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयन गर्न सकिनेछ।
कन्या (टो, पा, पि, पू, ष, ण, ठ, पे, पो): आर्थिक लाभको सम्भावना छ। पारिवारिक माहोल रमाइलो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।
तुला (रा, रि, रू, रे, रो, ता, ति, तु, ते): प्रेम सम्बन्धमा सुधार आउनेछ। आर्थिक अवस्थामा सुधार हुनेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोला।
वृश्चिक (तो, ना, नि, नू, ने, नो, या, यि, यु): नयाँ अवसरको प्राप्ति हुनेछ। व्यापारमा लाभ हुनेछ। परिवारमा नयाँ सदस्यको आगमनको संकेत छ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढ, भे): शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। आफन्तसँग सम्बन्ध राम्रो हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आर्थिक स्थिति सुदृढ हुनेछ। नयाँ कामको थालनी हुनेछ। आत्मविश्वास बढ्नेछ।
कुम्भ (गू, गे, गो, सा, सि, सू, से, सो, द): पारिवारिक जीवन सुखमय हुनेछ। नयाँ साथीको भेट हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): व्यापारमा फाइदा हुनेछ। मानसिक शान्ति प्राप्त हुनेछ। यात्रा गर्दा सावधानी अपनाउनु होला।
प्रिय पाठकवृन्द यो राशिफल नैं तपाईंको भविष्यको आधार होइन, कुनै निर्णय गर्दा व्यक्तिगत परामर्श आवश्यक छ। तपाईंको आजको परिश्रम कर्म ले तपाईँको भोलिको भबिस्य बदल्ने हो यसर्थ कुनै निर्णय गर्दा विशेष विचार साथ निणर्य गर्नुहोला शुभ प्रभात शुभ दिन ।
- Jigyasa media