Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

आजको राशिफल (पुस ५, शुक्रवार २०८१)

  •   २ वर्ष अघि | ५ पुस २०८१, शुक्रबार

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

आज आर्थिक लाभ हुने योग छ। आत्मबल बढ्नेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन्। मित्र र परिवारसँग समय बिताउन पाउनु हुनेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो)

सञ्चारमा सुधार आउनेछ। ज्ञान र बौद्धिकताको कदर गरिने समय छ। सामाजिक काममा सक्रियता बढ्नेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आत्मविश्वास बढ्नेछ तर खर्चले चिन्ता थप्न सक्छ। साथीभाइको सहयोगले ठूला काम सम्पन्न हुनेछन्।


कर्कट (ही, हु, हे, हो, डा, डि, डु, डे, डो)

अधिक श्रम गर्नुपर्ने दिन छ। नतिजा ढिलो भए पनि सकारात्मक रहनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अतिथि सत्कारमा समय बित्नेछ। व्यापारमा मुनाफा हुने सम्भावना छ। परिवारसँग सम्बन्ध सुदृढ हुनेछ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

मन उत्साहित रहनेछ। लगानीका नयाँ अवसरहरू प्राप्त हुनेछन्। स्वास्थ्य राम्रो रहनेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक कार्यमा सहभागी भइनेछ। नयाँ ज्ञान र सीपको विकास हुनेछ। घरपरिवारको साथ पाउनु हुनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रेम र मित्रतामा सन्तुलन आवश्यक छ। खर्च बढ्न सक्छ, तर सकारात्मक ऊर्जा प्राप्त हुनेछ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

योजनाहरू सफल हुनेछन्। यात्राका सम्भावना छ। आर्थिक पक्षमा सुधार आउनेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पुराना समस्या हल हुनेछन्। नयाँ सम्पर्कहरू बन्नेछन्। पारिवारिक जीवन सन्तोषजनक रहनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

रचनात्मक काममा रुचि बढ्नेछ। व्यापारमा सफलता मिल्नेछ। आत्मबल बलियो हुनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आत्मनिर्भरता बढ्नेछ। मनोकांक्षा पूरा हुने सम्भावना छ। पुरानो समस्याको समाधान हुनेछ।


📝 शुभ दिन ।।


  • Jigyasa media

थप