Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

आज देशभरको मौषम विवरण जान्नुहोस् ( कुन प्रदेशमा कस्तो मौषम?)

  •   २ वर्ष अघि | ५ साउन २०८१, शनिबार

काठमाडौं, २०८१ साउन ५ – जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमानको सहयोगमा आजका लागि प्रदेशगत मौसमको विवरण तल उल्लेख गरिएको छ ।


 कोशी प्रदेश:

- बिहान: सामान्य बादल लागेको

- दिउँसो:आंशिकदेखि पूर्ण रूपमा बादल लागेको, केही स्थानमा हल्का वर्षा 

- साँझ: मेघगर्जनसहितको वर्षा हुने सम्भावना


 मधेश प्रदेश:

- बिहान: आंशिक बादल लागेको

- दिउँसो:गर्मी र आंशिक बादल लागेको, केही स्थानमा हल्का वर्षा

- साँझ: हावाहुरीसहितको हल्का वर्षा


बागमती प्रदेश:

- बिहान: हावाहुरीसहित सामान्य बादल लागेको

- दिउँसो: धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षा, केही स्थानमा भारी वर्षा हुने सम्भावना

- साँझ: बादल लागेको, वर्षा कायम रहन सक्छ


गण्डकी प्रदेश:

- बिहान:आंशिक रूपमा बादल लागेको

- दिउँसो: आंशिकदेखि पूर्ण रूपमा बादल लागेको, केही स्थानमा हल्का वर्षा

- साँझ:मेघगर्जनसहितको वर्षा हुने सम्भावना


लुम्बिनी प्रदेश:

- बिहान: सामान्य बादल लागेको

- दिउँसो: आंशिकदेखि पूर्ण रूपमा बादल लागेको, केही स्थानमा हल्का वर्षा 

- साँझ:हावाहुरीसहितको हल्का वर्षा


 कर्णाली प्रदेश:

- बिहान: आंशिक बादल लागेको

- दिउँसो:धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षा, केही स्थानमा भारी वर्षा हुने सम्भावना

- साँझ: मेघगर्जनसहितको वर्षा हुने सम्भावना


सुदूरपश्चिम प्रदेश:

- बिहान: आंशिक बादल लागेको

- दिउँसो:आंशिकदेखि पूर्ण रूपमा बादल लागेको, केही स्थानमा हल्का वर्षा

- साँझ: मेघगर्जनसहितको वर्षा हुने सम्भावना


 तपाईंलाई हाम्रो सुझाव:

- उच्च पहाडी र हिमाली क्षेत्रमा यात्राको बेला विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।

- भीषण वर्षाको सम्भावना भएकाले नदीनालामा सतर्क रहन अनुरोध गरिन्छ।

- कतै कतै बाटोहरु अवरुद्ध हुन सक्ने हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न सल्लाह दिइन्छ।


जिज्ञासा नेपाल 

"उत्तरदायी सञ्चार हाम्रो प्रतिवद्धता"

  • Jigyasa media

थप