Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

दोलखामा ४.५ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण प्राप्त नभएको

  •   २ वर्ष अघि | ११ कार्तिक २०८१, आइतवार

काठमाडौँ, कात्तिक ११ – दोलखा जिल्लामा गएराति ४.५ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति करिब साढे ११ बजे लामिडाँडा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पको कारणले उत्पन्न क्षतिको यकिन विवरण भने प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। राति गएको भूकम्पले स्थानीयवासीमा हल्का त्रास उत्पन्न गरेको भए पनि हालसम्म कुनै ठूलो क्षति वा दुर्घटनाबारे जानकारी आएको छैन।


  • Jigyasa media

थप