Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

ससुराली जाँदा तनहुँमा मादी नदीले बगाएर एक जनाको मृत्यु

  •   २ वर्ष अघि | २७ असोज २०८१, आइतवार

तनहुँ । तनहुँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक व्यक्तिको मृत्यु भएको छ। नवलपुरको गैँडाकोट नगरपालिका–२ का ४० वर्षीय नारायण पोख्रेलको मृत्यु भएको हो। दशैँको अवसरमा ससुराली आएका पोख्रेल नदीमा नुहाउने क्रममा बगाएका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार पोख्रेलको शव नदीले बगाएको स्थानबाट झण्डै एक किलोमिटर तल फेला परेको छ। प्रहरी निरीक्षक मुनेन्द्र थापाका अनुसार स्थानीयवासी र प्रहरीको सहयोगमा शवको खोजी तथा उद्धार गरिएकोहो।


  • RSS

थप