मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन आत्मविश्वास बढ्नेछ। नयाँ जिम्मेवारी हात लाग्न सक्छ। पारिवारिक सहयोगले मन प्रसन्न रहला। यात्रामा सतर्क रहनुहोला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सावधानीपूर्वक काम गर्दा दिन राम्रो रहनेछ। आर्थिक लाभका अवसर आउन सक्छन्। स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नो कार्यकुशलताले समाजमा सम्मान पाइनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। प्रेममा विवाद हुनसक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मविश्वासमा कमी आउन सक्छ। अनावश्यक खर्च बढ्न सक्छ। मित्रवर्गबाट सहयोग पाइने दिन हो।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक लाभ हुने योग छ। ठूला व्यक्तिहरूसँगको भेटघाटले भविष्यमा अवसर दिलाउन सक्छ। प्रेमसम्बन्धमा सुधार हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक कार्यमा मन जानेछ। शत्रु परास्त हुनेछन्। व्यापारमा राम्रो फाइदा हुनेछ। स्वास्थ्य सामान्य रहला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन संयम राख्नुपर्नेछ। काममा बाधा आउन सक्छ। पारिवारिक तनाव कम हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो योजनालाई कार्यान्वयन गर्ने समय हो। साथीभाइको सहयोगले लक्ष्य प्राप्त हुनेछ। प्रेममा सफलता मिल्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज यात्राको सम्भावना छ। पुरानो मुद्दा सुल्झिन सक्छ। परिवारमा खुसीको माहोल रहनेछ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
धनसम्बन्धी कार्यमा सफलता मिल्नेछ। शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज सामाजिक प्रतिष्ठा बढ्नेछ। मिहिनेत गर्दा ठूला फाइदा हुने समय हो। प्रेममा विवाद हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन नयाँ कामको थालनीका लागि उपयुक्त छ। पारिवारिक साथ र सहयोग मिल्नेछ। स्वास्थ्यप्रति सचेत रहनुहोला।
शुभ दिन।।
- Jigyasa media