Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

आज देशको यी भागमा पानी पर्नेछ हेर्नुहोस् मौसम पुर्वानुमान (आइतबार, भदौ २३, २०८१)

  •   २ वर्ष अघि | २३ भदौ २०८१, आइतवार

काठमाण्डौ।आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। विभिन्न प्रदेशमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेष गरी लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा हुने अपेक्षा गरिएको छ।


यसका साथै, कोशी, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्छ। राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ, विशेष गरी कोशी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।


सतर्कता: भारी वर्षाको सम्भावना भएका क्षेत्रमा सतर्क रहन र जल तथा पहिरोको जोखिमबारे जानकारी राख्न आग्रह गरिन्छ।

  • Jigyasa media

थप