Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

तिनाउ खोलामा भारतीय नागरिकको डुबेर मृत्यु

  •   २ वर्ष अघि | ८ असोज २०८१, मङ्लबार

पाल्पा: तिनाउ खोलामा पौडी खेल्ने क्रममा एक भारतीय नागरिकको डुबेर मृत्यु भएको छ। पाल्पाको तिनाउ गाउँपालिका-३ पावरहाउस क्षेत्रमा सोमबार साँझ पौने ६ बजे भारत उत्तरप्रदेशका २६ वर्षीय विशालकुमार जावत तिनाउ खोलामा डुबेका थिए।

घटनापछि खोजी गरिएको क्रममा रुपन्देहीस्थित इलाका प्रहरी कार्यालय बुटवलको क्षेत्रमा उनको शव फेला परेको हो। विशाल नेपाल भ्रमणका लागि आएका थिए।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप