Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

बाजुरामा चट्याङ लागेर एकजनाको मृत्यु, एकजना घाइते

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

बाजुरा – चट्याङ लागेर बाजुरामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छन्। मृत्यु हुनेमा बुढीगंगा नगरपालिका-४ बानेगाउँका ६० वर्षीय खम्म कुटुवाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिहान ३ बजे घरमै सुतिरहेको अवस्थामा कुटुवाललाई चट्याङ लागेको थियो, जसको कारण उनको घटनास्थलमै मृत्यु भएको हो।

यसैगरी, गौमुल गाउँपालिका-४ कौटाकोट टोलकी साउनी रोकाया घाइते भएकी छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुर्‍याइएको छ। चट्याङका कारण ४ वटा बाख्राको पनि मृत्यु भएको प्रहरीले जनाएकोछ।


  • Jigyasa media

थप