Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  •   २ वर्ष अघि | ३ असोज २०८१, बिहिबार

काठमाडौं । काठमाडौं महानगरपालिका-१६, म्हैपीस्थित विष्णुमती करिडोर सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।

बुधबार राति बा ४ ख ८६८५ नम्बरको मिनी ट्रकले ग १४ प ६४४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि बागलुङ नगरपालिका-१२ निवासी २५ वर्षीय विनोद खड्काको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो।

मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् र उनको उपचार ट्रमा सेन्टरमा जारी छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


  • Jigyasa media

थप