काठमाडौं, चैत्र ३० – नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरिएको छ। आज अमेरिकी डलरको मूल्य केही स्थिर देखिएको छ भने युरोपियन युरो र ब्रिटिश पाउन्डमा भने थोरै उतारचढाव आएको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु. १३७.३७ र बिक्रीदर रु. १३७.९७ कायम गरिएको छ। त्यसैगरी युरो एकको खरिददर रु. १५६.०२ र बिक्रीदर रु. १५६.७१, र ब्रिटिश पाउन्ड स्ट्रलिङ एकको खरिददर रु. १७९.७८ र बिक्रीदर रु. १८०.५७ तोकिएको छ।
अन्य प्रमुख मुद्राहरुको दर यस प्रकार छः
स्वीस फ्र्याङ्क: खरिददर रु. १६८.३८, बिक्रीदर रु. १६९.११
अस्ट्रेलियन डलर: खरिददर रु. ८५.७१, बिक्रीदर रु. ८६.०९
क्यानेडियन डलर: खरिददर रु. ९८.८०, बिक्रीदर रु. ९९.२३
सिंगापुर डलर: खरिददर रु. १०४.०३, बिक्रीदर रु. १०४.४८
जापानी येन (१० को दरमा): खरिददर रु. ९.६३, बिक्रीदर रु. ९.६७
चिनियाँ युआन: खरिददर रु. १८.८२, बिक्रीदर रु. १८.९०
गल्फ मुलुकसँग सम्बन्धित मुद्राहरुको दर यस्तो छः
साउदी रियाल: खरिद रु. ३६.५९, बिक्री रु. ३६.७५
कतारी रियाल: खरिद रु. ३७.६८, बिक्री रु. ३७.८५
यूएई दिराम: खरिद रु. ३७.४०, बिक्री रु. ३७.५६
कुवेती दिनार: खरिद रु. ४४८.६४, बिक्री रु. ४५०.६०
बहराइन दिनार: खरिद रु. ३६४.४२, बिक्री रु. ३६६.०१
ओमनी रियाल: खरिद रु. ३५६.८२, बिक्री रु. ३५८.३८
एशियाली क्षेत्रका अन्य केही मुद्राहरुको विनिमय दर यस्तो छः
थाई भाट: खरिद रु. ४.१०, बिक्री रु. ४.११
मलेसियन रिङ्गेट: खरिद रु. ३१.०६, बिक्री रु. ३१.२०
दक्षिण कोरियन वन (१०० को दरमा): खरिद रु. ९.६०, बिक्री रु. ९.६४
भारतीय रुपैयाँ (१०० को दरमा): खरिद रु. १६०.००, बिक्री रु. १६०.१५
यसबाहेक, स्वीडिस क्रोनर: खरिद रु. १४.००, बिक्री रु. १४.०६
डेनिस क्रोनर: खरिद रु. २०.८९, बिक्री रु. २०.९८
हङकङ डलर: खरिद रु. १७.७१, बिक्री रु. १७.७९
नेपाल राष्ट्र बैंकले उल्लेख गरेअनुसार, तोकिएको विनिमय दरमा आवश्यकतानुसार कुनै पनि बेला संशोधन गर्न सकिने व्यवस्था छ।
- Jigyasa media