Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

नेकपा एमाले बागमती प्रदेश कमिटीमा १३ जिल्लाका ३५ सदस्यहरू मनोनीत

  •   २ वर्ष अघि | १२ साउन २०८१, शनिबार

काभ्रे । 

नेकपा एमाले बागमती प्रदेश कमिटीले काभ्रेका ४ सहित १३ जिल्लाका ३५ सदस्यहरूलाई मनोनीत गरेको छ। 

नेकपा एमाले बागमती प्रदेश कमिटीले हालै ४ जना काभ्रेपलाञ्चोक जिल्लाबाट सदस्य मनोनीत गरेको छ। काभ्रेका मनोनीत हुनुहुने व्यक्तिहरूमा:

१. अशोक कुमार व्याञ्जु

२. शेखर लामा

३. रिता ढकाल

४. राजकुमार श्रेष्ठ

छन् । 

यस्तै अन्य बाँकी ३१ जना अन्य १२ जिल्लाका छन् । थप सूची सहित हेर्नुहोस्। 



 मनोनीत सदस्यहरूको सूची:


1. क. आनन्द कुमार श्रेष्ठ - रामेछाप

2. क. अशोक कुमार व्याञ्जु - काभ्रेपलाञ्चोक

3. क. एकताल श्रेष्ठ - मकवानपुर

4. क. करण लामा - रौतहट

5. क. राम प्रसाद न्यौपाने - चितवन

6. क. तेज काफ्ले - काठमाण्डौ

7. क. मधु हिमालिनी - काठमाण्डौ

8. क. रामकृष्ण श्रेष्ठ - सिन्धुली

9. क. रत्न प्रसाद गौतम - रामेछाप

10. क. उपेन्द्र पौडेल - काठमाण्डौ

11. क. ठाकुर गंगरेल - नुवाकोट

12. क. गंगादेवी श्रेष्ठ - धादिङ

13. क. महेश चालिसे - ललितपुर

14. क. हस्तर भण्डारी - सिन्धुपाल्चोक

15. क. इन्द्रचन्द्र पाख्रिन - दोलखा

16. क. रिता ढकाल - काभ्रेपलाञ्चोक

17. क. रानी थामी लामा - सिन्धुपाल्चोक

18. क. कृष्णराम गेलाल - भक्तपुर

19. क. अञ्जना अधिकारी - काठमाण्डौ

20. क. गङ्गा बुढाथोकी - सिन्धुली

21. क. आकाश थापा - चितवन

22. क. श्याम बस्नेत - काठमाण्डौ

23. क. नवराज ओझा - नुवाकोट

24. क. प्रकाश खनाल (स्माइल) - चितवन

25. क. धन बहादुर कार्की - सिन्धुली

26. क. मदन के.सी. - दोलखा

27. क. भगवान दाहाल - काठमाण्डौ

28. क. उद्धव रिजाल - रौतहट

29. क. राजकुमार श्रेष्ठ - काभ्रेपलाञ्चोक

30. क. अमन सिंह लामा - सिन्धुपाल्चोक

31. क. टी.पी. उप्रेती - भक्तपुर

32. क. इश्वर कार्की - सिन्धुली

33. क. सुभाष कपुरी - मकवानपुर

34. क. शेखर लामा - काभ्रेपलाञ्चोक

35. क. जीवन बडका - ललितपुर

यस मनोनयनले पार्टीलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास नेकपा एमालेका आम कार्यकर्ताले गरिएको बताइन्छ ।

  • Jigyasa media

थप