Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

बागमतीमा सार्वजनिक यातायातको भाडा वृद्धि: आजदेखि नयाँ दर लागू, यात्रु थप मारमा

  •   ४ महिना अघि | २८ चैत्र २०८२, शनिबार

हेटौँडा, चैत २८  बागमती प्रदेश मा सार्वजनिक यातायातको भाडा बढाइएको छ।

श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सञ्चालन खर्च बढेको भन्दै शनिबारदेखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो।

📊 मन्त्रीस्तरीय निर्णय, आजदेखि कार्यान्वयन

शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार

👉 नयाँ भाडादर प्रदेश राजपत्रमा प्रकाशित भएसँगै आजदेखि लागू भएको हो।

🧳 सामान ढुवानीमा नयाँ व्यवस्था

👉 यात्रुले अब:

✔ १५ केजीसम्म सामान निःशुल्क लैजान पाउने

✔ थप १० केजीसम्म प्रति केजी ५ रुपैयाँ तिर्नुपर्ने

⚠️ तर सवारी साधनले निर्धारित वजन सीमा ननाघ्ने गरी मात्र सामान बोक्न पाइनेछ।

🚛 मालवाहक भाडामा पनि वृद्धि

प्रदेश भाडा निर्धारण समितिको सिफारिसअनुसार:

✔ प्रतिकिलोमिटर प्रतिटन भाडा

👉 १४.८० रुपैयाँबाट १८.७६ रुपैयाँ पुगेको

👉 २६.७९% वृद्धि

🏙️ काठमाडौँ उपत्यकाभित्रको नयाँ भाडा

👉 काठमाडौँ उपत्यका भित्र:

✔ रु. २४ देखि रु. ५० सम्म भाडादर कायम

🚖 ट्याक्सी भाडा पनि परिमार्जन

👉 पेट्रोलबाट चल्ने ट्याक्सी:

✔ प्रति २०० मिटर = १२ रुपैयाँ

✔ प्रतीक्षा शुल्क = १ रुपैयाँ

✔ प्रतीक्षा समय = ३० मिनेट

🛣️ केही प्रमुख रुटको नयाँ भाडा

✔ काठमाडौँ – कुरिनटार (मनकामना) → रु. ३५४

✔ काठमाडौँ – खोपासी → रु. १४२

✔ काठमाडौँ – त्रिशूली → रु. २९७

✔ हेटौँडा – नारायणगढ – काठमाडौँ → रु. ७६९

✔ काठमाडौँ – बाह्रबिसे → रु. ३५६

✔ काठमाडौँ – देविघाट – धुञ्चे → रु. ५०३

✔ नेपालथोक – खुर्कोट → रु. २२३

✔ काठमाडौँ – धुलिखेल – चरिकोट → रु. १०६९

⚡ विद्युतीय सवारीमा भने पुरानै भाडा

👉 विद्युतीय सवारी साधनका हकमा भने

अघिकै भाडादर यथावत् राखिएको मन्त्रालयले जनाएको छ।

⚠️ जनजीवनमा असर पर्ने संकेत

इन्धन मूल्य र महँगी बढ्दै जाँदा भाडा समायोजन गरिएको सरकारको दाबी भए पनि

👉 यसको सीधा प्रभाव साधारण यात्रु र दैनिक यात्रामा निर्भर जनतामा पर्ने निश्चित देखिएको छ।

  • Jigyasanepal

थप