Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

६७० मिलिग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

कैलाली। 

कैलालीको लम्कीचुहा नगरपालिका-३ व्यवस्थितनगरबाट बिहीबार दिउँसो ६७० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति जानकी गाउँपालिका-२ का १९ वर्षीय सुजन परियार र २१ वर्षीय रोहित नेपाली हुन्।


उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले अवैध लागूऔषध सहित नियन्त्रणमा लिएको हो। प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएकोछ।


  • Jigyasa media

थप