Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

बिहेको खुसीमा रगत: १८ वर्षीय युवकको हत्या, २ जना पक्राउ

  •   ३ महिना अघि | ८ बैशाख २०८३, मङ्लबार

कञ्चनपुर, वैशाख ८ —

बिहेको रमाइलो वातावरण एकाएक हिंसामा बदलिँदा कञ्चनपुरमा एक युवकको ज्यान गएको छ। धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्जल सायरको हत्या भएको प्रहरीले जनाएको छ।

घटना पुर्नवास नगरपालिका–५ भानुबस्ती मा सोमबार राति भएको हो। विवाह समारोहमा दुई समूहबीच विवाद चर्किँदा सायरमाथि धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

⚠️ उपचारकै क्रममा मृत्यु

गम्भीर घाइते भएका सायरलाई मायामेट्रो अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले जनाएको छ।

🚓 २ जना पक्राउ, अनुसन्धान जारी

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। डीएसपी हेमबहादुर शाहीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • Jigyasanepal

थप