Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले सिरिज जित्यो

  •   २ वर्ष अघि | ४ कार्तिक २०८१, आइतवार

काठमाण्डौ । 

नेपालले अमेरिकालाई सुपर ओभरमा हराउँदै टी-२० आई सिरिजको दोस्रो खेलमा पनि रोमाञ्चक जित दर्ता गरेको छ। यो जितसँगै नेपालले एक खेलअगावै सिरिज आफ्नो नाममा गरेको छ।

सिरिजको दोस्रो खेल निर्धारित २० ओभरमा बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो। नेपालले टस जितेर ब्याटिङ रोज्दा १७१ रनको लक्ष्य दिएको थियो, जसलाई अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएर बराबरी गरेको थियो।

सुपर ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अमेरिकालाई पराजित गर्दै सिरिज जितेकोहो।


  • Jigyasa media

थप