Breaking News
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : चालु आवमै ९ विदेशीसहित १३ पर्यटकको मृत्यु    ||     ४१ हप्ताकी गर्भवती महिलाको धुलिखेल अस्पतालमा मृत्यु, शिशुको आईसीयूमा उपचार जारी    ||     ममता काफ्ले भट्ट प्रकरणमा नयाँ मोड : बेपत्ता भएको झन्डै दुई वर्षपछि आराबाट मानव कपाल फेला    ||     पराजुलीको हिमलुङमा पलाएको माया लोकार्पण    ||     पश्चिमी वायुको प्रभाव कायम : आज देशका धेरै स्थानमा वर्षा, हावाहुरी र चट्याङको सम्भावना    ||     काठमाडौँ आउँदै गरेको जिप नुवाकोटमा दुर्घटना, एकको मृत्यु    ||     हृदयविदारक घटना : ३१ दिनकी शिशु खाल्डोमा पुरिएको अवस्थामा मृत फेला, आमा पक्राउ    ||     युएफसीको सेमिफाइनलमा नेपाली चमक : रविन्द्र ढाँटको ऐतिहासिक छलाङ    ||     माग्नेको भेषमा काठमाडौंमा बालिका अपहरण प्रयास, स्थानीयको सतर्कताले बचिन् ५ वर्षीया बालिका    ||     बकर इददेखि गणतन्त्र दिवससम्म : आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा    ||    

लोलिएका आखाँवाल !

  •   १० महिना अघि | १२ साउन २०८२, सोमवार

कविता :

   ✍🏼 भ्यालेस लिन्डसे (१८७९)

सुकर्महरु गर्नै नपाई र त्यसले आफ्नो गौरव गाथा उचाल्नै नपाइ

शिशू आत्माहरुलाई भुंग्रोमा पिल्सीन नदेऊ

जगतको एउटै अपराध छ, यहाँका शिशुहरु

उदास भैरहेछन्

यहाँका गरिबहरु गोरु बनाइएका छन्,

ति अपागंहरुका आखाँ

लोलिएका छन् ।

भोकै मरे भन्ने होइन, तर सपना शून्य भै भोकभोकै मर्दैछन्,

विजय छरेनन भन्ने होइन तर तिनीहरु

कहिल्यै त्यै बाली काट्नै पाउदैनन्

सेवा गर्दैनन भन्ने होइन, तर सेवा गर्ने परमेश्वर पउदैनन्

मर्दैनन भन्ने होइन, तर भकभकी भेडाको मृत्यु मर्दैछन ।

  • Jigyasanepal

थप