Breaking News
विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||    

पुस १९, शुक्रबार, २०८१ को राशिफल

  •   २ वर्ष अघि | १९ पुस २०८१, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज परिश्रमको राम्रो प्रतिफल पाइनेछ। आत्मविश्वास बढ्नेछ। आर्थिक लाभ हुने योग छ। परिवारको साथ र सहयोगले उत्साह बढ्नेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

धनको कारोबारमा सतर्क रहनुहोस्। अनावश्यक विवादमा नपर्नुहोला। तर, बौद्धिक कार्यमा प्रगति हुनेछ। मान–सम्मानमा वृद्धि हुने दिन छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

यात्रा लाभदायक बन्न सक्छ। साथीभाइको साथबाट नयाँ अवसर मिल्नेछ। पुराना समस्या समाधान हुनेछन्। तर, नयाँ काम थाल्नुअघि सोचविचार गर्नुहोला।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्वास्थ्यप्रति ध्यान दिनुहोला। पारिवारिक जिम्मेवारीले व्यस्त बनाउनेछ। आफन्त र परिवारसँग समय बित्दा मन प्रफुल्ल हुनेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आर्थिक पक्ष सुदृढ रहनेछ। नयाँ कामको थालनीका लागि राम्रो समय छ। प्रेम सम्बन्धमा प्रगति हुने दिन छ। सामाजिक काममा रुचि बढ्नेछ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आफ्नो विचार र योजना अरूलाई प्रभावित पार्न सकिनेछ। आत्मविश्वास बढ्नेछ। तर, अरूको कुरामा अत्यधिक विश्वास नगर्नुहोला।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धेरैले तपाईंको कामको प्रशंसा गर्नेछन्। जीवनसाथी वा परिवारसँग समय बित्न सक्छ। मनोरञ्जनका अवसरहरू मिल्नेछन्।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यावसायिक क्षेत्रमा सफलता हात लाग्नेछ। नयाँ सम्बन्ध बन्न सक्छ। तर, रिस र आवेशमा गरिएको कामले समस्या निम्त्याउन सक्छ।


धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

पढाइ–लेखाइमा प्रगति हुनेछ। नोकरी वा व्यापारमा सफलता मिल्नेछ। यात्रा गर्दा ध्यान दिनुहोला।


मकर (भो,जा, जी, खि, खु, खे, खो, गा, गि)

आर्थिक क्षेत्रमा सुधार हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। सामाजिक क्षेत्र वा नेतृत्वदायी भूमिकामा रहने अवसर मिल्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रेमसम्बन्धका लागि राम्रो समय छ। व्यापार व्यवसायमा लाभ हुनेछ। तर, घरायसी समस्या समाधान गर्न ध्यान दिनुहोस्।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आत्मविश्वासले काम गर्न प्रेरित गर्नेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ। साथीभाइसँग रमाइलो समय बित्न सक्छ। तर, आलोचनाबाट बच्न सावधानी अपनाउनुहोला।


शुभ  दिन ।


  • Jigyasa media

थप