Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

तपाईँको आजको राशिफल यस्तो रहनेछ (हेर्नुहोस् पूरा विवरण)

असोज २३, २०८१, बुधबार

  •   २ वर्ष अघि | २२ असोज २०८१, मङ्लबार


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन तपाईका लागि ऊर्जा र आत्मविश्वासले भरिएको रहनेछ। नयाँ काम थाल्न सकिने समय छ। पुराना साथीहरूसँग भेटघाटले दिन रमाइलो बनाउनेछ। आर्थिक रूपमा सुधार आउने संकेत छन्।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

स्वास्थ्यमा सामान्य असजिलो महशुस गर्न सक्नुहुन्छ, तर चिन्ता नगर्नुहोस्। परिवारको सहयोगले तपाईका समस्या समाधान हुनेछन्। आज आर्थिक हिसाबले सम्हालिएर अघि बढ्नु राम्रो हुनेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कामको चापले अलि थकान अनुभव हुन सक्छ। साझेदारीमा गरिने काममा ध्यान पुर्याउनुहोस्। साथीभाइ र आफन्तको सहयोगले तपाईलाई राहत मिल्नेछ। भावना सन्तुलनमा राख्न प्रयास गर्नुहोस्।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आत्मविश्वासले भरिपूर्ण आजको दिन तपाईलाई नयाँ अवसरहरू प्रदान गर्नेछ। पुराना मित्र वा आफन्तसँगको भेटघाटले मन शान्त र खुशी बनाउनेछ। व्यवसायिक क्षेत्रमा फाइदाको समय छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थ्यमा ध्यान दिनुपर्ने समय हो। पुराना समस्याहरूले सताउने सम्भावना छ, तर धैर्यताले समस्याहरूलाई समाधान गर्न सकिन्छ। पारिवारिक जीवनमा सन्तुलन बनाइराख्न प्रयास गर्नुहोस्।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

तपाईको परिश्रमको उचित मूल्याङ्कन हुने समय आएको छ। आजको दिन तपाईका लागि नयाँ योजना बनाउन अनुकूल छ। पुराना ऋण तिर्ने अवसर मिल्नेछ। प्रेम जीवनमा मिठास रहनेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक रूपमा खर्चिलो दिन रहला, तर तपाईले गरेका लगानीहरूले भविष्यमा फाइदा दिलाउनेछन्। परिवार र साथीहरूको सहयोग मिल्नेछ। वैवाहिक जीवनमा सन्तुलन बनाउन ध्यान दिनु आवश्यक छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काममा उत्साह र नयाँ सोचले सकारात्मक परिणाम दिनेछ। सामाजिक क्षेत्रमा तपाईको कदर बढ्नेछ। प्रेम जीवनमा नयाँ मोड आउने सम्भावना छ। वैदेशिक यात्राको सम्भावना पनि देखिन्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आजको दिन थकान र मानसिक चिन्ताले तपाईलाई सताउन सक्छ। तर, आफन्त र साथीहरूको सहयोगले तपाईलाई सकारात्मक बनाउनेछ। निर्णय लिँदा सावधानी अपनाउनु होला।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

तपाईका लागि आर्थिक रूपमा फाइदाको दिन रहनेछ। व्यापारमा लाभ मिल्नेछ। पारिवारिक जीवनमा सुख र समृद्धि छाउनेछ। प्रेम जीवनमा पनि मिठासको अनुभूति हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तपाईको आत्मविश्वास र कडा मेहनतले नयाँ अवसरहरू ल्याउनेछन्। सामाजिक मान-सम्मान बढ्ने समय छ। व्यापार र काममा राम्रो प्रगति हुनेछ। परिवारसँग समय बिताउन पाइनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आजको दिन तपाईका लागि चुनौतीपूर्ण बन्न सक्छ, तर धैर्य र समर्पणले सफलता पाउन सकिनेछ। आर्थिक क्षेत्रमा मन्दी भए पनि भविष्यका लागि योजनाहरू बनाउने समय हो। तपाईको सकारात्मकसोचले सबैकुरा सम्भव बनाउनेछ।


शुभ दिनको कामना!


  • Jigyasa media

थप