Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

दैनिक राशिफल – भदौ १३, शुक्रबार २०८२

  •   ११ महिना अघि | १३ भदौ २०८२, शुक्रबार

🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ योजनामा हात हाल्ने राम्रो समय छ। व्यापारिक लाभको सम्भावना छ। तर, हतारमा निर्णय नगर्नुहोस्।


🐂 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आर्थिक पक्ष मजबुत बन्छ। पारिवारिक सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा प्रगाढता आउने सम्भावना छ।


👫 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कामको दबाब बढ्ने देखिन्छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। धैर्यपूर्वक काम गर्दा फाइदा हुनेछ।


🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धार्मिक तथा सामाजिक काममा सहभागिता बढ्नेछ। दाम, मान र प्रतिष्ठा बढ्ने सम्भावना छ। शुभ समाचार सुन्न पाइन सक्छ।


🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नजिकका मानिससँग वाकयुद्ध हुन सक्छ। आर्थिक व्यवहारमा सतर्क रहनुहोस्। यात्रामा समस्या आउन सक्छ।


🌾 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ साझेदारी लाभदायक हुने देखिन्छ। प्रेम सम्बन्धमा प्रगाढता आउँछ। आर्थिक लाभको समय छ।


⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कार्य क्षेत्रमा सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारसँग रमाइलो समय बित्नेछ।


🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नजिकका साथी वा आफन्तबाट सहयोग पाइनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। शुभ कामको सुरुवात गर्न सकिने दिन।


🏹 धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)

यात्रा लाभदायक हुनेछ। मान–सम्मान बढ्नेछ। नयाँ कार्य अवसर आउने सम्भावना छ। शुभ समाचार पाइनेछ।


🐐 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

घरायसी खर्च बढ्ने देखिन्छ। सानो गल्तीले काममा अवरोध आउन सक्छ। धैर्यपूर्वक काम गर्दा फाइदा हुनेछ।


🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आर्थिक क्षेत्रमा सुधार आउनेछ। सामाजिक कार्यमा प्रशंसा पाइनेछ। टाढाको मित्र वा आफन्तसँग भेट हुने सम्भावना छ।


🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पारिवारिक वातावरण सुखमय बन्नेछ। व्यापार–व्यवसायमा मुनाफा बढ्नेछ। अध्ययन–अध्यापनमा प्रगति हुनेछ।

  • Jigyasanepal

थप