Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

तपाईँको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशीफल

मंसिर १८, २०८१,

  •   २ वर्ष अघि | १८ मंसिर २०८१, मङ्लबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ अवसरले उत्साह थप्नेछ। पारिवारिक सम्बन्धमा मधुरता आउनेछ। यात्रामा सफलता मिल्नेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

व्यावसायिक क्षेत्रमा फाइदाजनक दिन हुनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। तर, स्वास्थ्यमा ध्यान दिनुहोस्।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आजको दिन नयाँ योजना बनाउने समय हो। अध्ययन र अनुसन्धानका क्षेत्रमा राम्रो प्रगति हुनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक सम्बन्ध सुधार हुनेछ। मनोरञ्जनमा समय बित्नेछ। नयाँ मित्रताको शुरुआत हुने सम्भावना छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

तपाईंको बोल्ने शैलीले मान सम्मान बढाउनेछ। तर, नकारात्मक विचारलाई टाढा राख्नुहोला।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक पक्ष सुदृढ बन्ने समय आएको छ। प्रेमसम्बन्धमा सुधार आउनेछ। स्वास्थ्यमा सजग रहनुहोस्।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

काममा व्यस्तता बढ्न सक्छ। तर, श्रमअनुसार लाभ प्राप्त हुनेछ। नयाँ ठाउँको यात्रा हुनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आत्मबलमा वृद्धि हुनेछ। आफ्नो क्षमता प्रदर्शन गर्ने समय आएको छ। परिवारमा सानो मनमुटाव हुन सक्छ।


धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

सकारात्मक सोचले तपाईंलाई लक्ष्यतर्फ अग्रसर बनाउनेछ। वैदेशिक यात्राको सम्भावना छ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आर्थिक लाभका सम्भावना छन्। व्यक्तिगत जीवनमा परिवर्तन आउनेछ। मित्रतामा प्रगाढता बढ्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सामाजिक क्षेत्रमा सक्रिय भइनेछ। नयाँ जिम्मेवारी पाइनेछ। स्वास्थ्यप्रति विशेष ख्याल गर्नुहोस्।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मनोरञ्जन र सिर्जनात्मक कार्यमा समय बित्नेछ। आर्थिक पक्ष बलियो हुनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ।


शुभ दिन ।


  • Jigyasa media

थप