Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

तपाईंलाई आज मिल्दै छ यस्तो लाभ हेर्नुहोस राशिफल

असोज ११ गते, शुक्रबार २०८१

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

आजको दिन तपाईंको ऊर्जा उच्च हुनेछ। आत्मविश्वास बढ्नेछ र आफ्नो काममा सफलता पाउने सम्भावना छ। स्वास्थ्यको ख्याल गर्नुहोस्, सानो चोटपटक लाग्न सक्छ।

वृष (ई, ऊ, ए, ओ, वा, वि, वू, वे, वो)

धन सम्पत्ति सम्बन्धी विवाद समाधान हुने सम्भावना छ। परिवारमा खुशीको वातावरण रहला। प्रेम सम्बन्धमा नयाँ मोड आउन सक्छ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

वित्तीय क्षेत्रमा राम्रो लाभ पाउन सक्नुहुन्छ। साझेदारीको कामबाट फाइदा हुनेछ। यात्रामा सतर्कता अपनाउनुहोस्।

कर्कट (हि, हू, हे, हो, डा, डी, डू, डे, डो)

स्वास्थ्यमा समस्या आउन सक्छ। मन अशान्त हुन सक्छ। तर, परिश्रम गर्दा वित्तीय क्षेत्रमा प्रगति हुनेछ।

सिंह (मा, मि, मू, मे, मो, टा, टी, टू, टे)

आज नयाँ कामको थालनी नगर्नु होला। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। कार्यक्षेत्रमा संघर्षको सामना गर्नुपर्ला।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

आफ्नो व्यक्तित्वको प्रभाव जमाउन सक्नुहुन्छ। प्रेमसम्बन्धमा नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ। घरमा खुशीको वातावरण रहला।

तुला (रा, री, रू, रे, रो, ता, ती, तू, ते)

मानसिक शान्ति मिल्नेछ। साथीभाइको साथ र सहयोग पाइनेछ। आर्थिक रुपमा सबल बन्ने सम्भावना छ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

चुनौतीपूर्ण परिस्थितिहरू आउन सक्छन्। तर, धैर्यता र साहसले समस्याहरूलाई पार लगाउन सकिनेछ। योजना कार्यान्वयनमा केही ढिलाइ हुन सक्छ।

धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)

विदेश यात्रा वा अध्ययनको अवसर प्राप्त हुनेछ। पेशागत क्षेत्रमा उन्नति हुनेछ। मित्रहरूसँग रमाइलो समय बित्नेछ।

मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)

धनको सञ्चयमा ध्यान दिनुपर्ने दिन हो। सामाजिक कार्यमा प्रतिष्ठा बढ्नेछ। मानसिक चिन्ता र शारीरिक थकान हुनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

आजको दिन उत्साहजनक छ। जीवनसाथीसँग समझदारी बढ्नेछ। यात्रामा लाभ प्राप्त हुनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

धार्मिक तथा समाजसेवामा मन जानेछ। मनमा उत्साह र उमङ्ग छाउनेछ। व्यापारमा सुधार हुनेछ।

: दिनभर सकारात्मक सोच राख्नुहोस्, धैर्य अपनाउनुहोस्

र आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्।

 शुभ दिन ।।


  • Jigyasa media

थप