काठमाण्डौ ।
कोशी:
- विराटनगर:दिनभर हल्का वर्षा, तापक्रम २४°C देखि ३१°C। आर्द्रता उच्च, सानो हावा चल्ने सम्भावना ।
मधेश:
- जनकपुर: भारी वर्षा, तापक्रम २६°C देखि ३२°C। वर्षा र बादलले गर्दा दिनभर चिसो महसुस हुनेछ ।
बागमती प्रदेश:
- काठमाडौं:हल्का देखि मध्यम वर्षा, तापक्रम २१°C देखि २७°C। आर्द्रता ८०% भन्दा माथि ।
गण्डकी प्रदेश:
- पोखरा:दिनभर हल्का वर्षा, तापक्रम २३°C देखि २९°C। आकाशमा बादल र वर्षा हुने सम्भावना
लुम्बिनी प्रदेश:
- बुटवल: मध्यम देखि भारी वर्षा, तापक्रम २६°C देखि ३२°C। आर्द्रता उच्च, हावाको वेग मध्यम
कर्णाली प्रदेश:
- सुर्खेत: हल्का वर्षा, तापक्रम २१°C देखि २७°C। दिनभरमा बादलको घना छायाँ ।
सुदूरपश्चिम प्रदेश:
- धनगढी:हल्का देखि मध्यम वर्षा, तापक्रम २५°C देखि ३१°C। दिनभर बादलले ढाकेको अवस्था
आज देशभरमा अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। यात्रा गर्दा आवश्यक सावधानी अपनाउनुहोस्।
- Jigyasa media