Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

दैनिक राशिफल – फागुन ९, २०८१, शुक्रबार

  •   १ वर्ष अघि | ९ फाल्गुन २०८१, शुक्रबार

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नयाँ काममा हात हाल्न उपयुक्त समय छ। आर्थिक पक्ष सबल रहनेछ। परिवारमा सुख-शान्ति कायम हुनेछ। यात्रामा विशेष लाभ मिल्नेछ।


वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सहयोगीहरूको साथ पाइनेछ। पुरानो योजना कार्यान्वयन गर्न सकिनेछ। आर्थिक लाभको अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउने संकेत छ।


मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

तारिफयोग्य काम गर्ने अवसर मिल्नेछ। व्यापार-व्यवसायमा फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयन गर्न सकिनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।


कर्कट (ही,हू,हे,हो,डा,डी,डू,डे,डो)

समय शुभ छ, तर भावनामा बग्न नहुने देखिन्छ। खर्च बढ्न सक्छ। आत्मविश्वासले सफलता दिलाउनेछ। पारिवारिक सुख मिल्नेछ।


सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

नयाँ अवसर प्राप्त हुन सक्छ। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। सन्तान पक्षबाट सुख प्राप्त हुनेछ। आर्थिक लाभका सम्भावना छन्।


कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

विवेकपूर्ण निर्णयले सफलता मिल्नेछ। मेहनत अनुसार प्रतिफल पाइनेछ। वैदेशिक कार्यमा सफलता मिल्ने सम्भावना छ। स्वास्थ्यमा सुधार आउनेछ।


तुला (रा,री,रू,रे,रो,ता,ती,तू,ते)

प्रतिस्पर्धामा विजयी भइनेछ। सानो प्रयत्नले ठूलो उपलब्धि मिल्नेछ। आर्थिक सुधार आउनेछ। पारिवारिक प्रेम सम्बन्ध बलियो हुनेछ।


वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

धनागमका नयाँ स्रोत फेला पर्नेछन्। पुराना समस्या हल हुनेछन्। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ। यात्रा सुखद रहनेछ।


धनु (ये,यो,भा,भी,भू,ध,फा,ढ,भे)

विद्यार्थीहरूका लागि शुभ समय छ। आर्थिक पक्ष सुधारिनेछ। नसोचेको लाभ मिल्न सक्छ। प्रेमसम्बन्ध मधुर बन्नेछ।


मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

व्यापार व्यवसायमा उन्नति हुनेछ। पारिवारिक साथ सहयोग पाइनेछ। नयाँ अवसर आउनेछ। सकारात्मक सोचले सफलता मिल्नेछ।


कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बोली र वाणीमा संयम अपनाउनुपर्नेछ। घरपरिवारमा सामान्य मनमुटाव आउन सक्छ। नोकरी वा व्यापारमा सानो चुनौती आउन सक्छ। धैर्य अपनाउनुहोला।


मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

शुभ समाचार सुन्न पाइनेछ। शत्रुहरू परास्त हुनेछन्। नयाँ योजना कार्यान्वयन गर्न सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।


☀️ शुभ दिन


  • Jigyasa media

थप