Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

दैनिक राशिफल – २०८१ चैत ७, बिहीबार

  •   १ वर्ष अघि | ७ चैत्र २०८१, बिहिबार

मेष (ARIES) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आत्मविश्वासका साथ अघि बढ्दा सफलता मिल्नेछ। पारिवारिक माहोल सुखद रहनेछ।


वृष (TAURUS) – इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

नयाँ जिम्मेवारी थपिन सक्छ। आर्थिक पक्ष सुधारिनेछ। नजिकका व्यक्तिहरूसँग विवाद हुन सक्ने भएकाले संयम अपनाउनुहोस्।


मिथुन (GEMINI) – का, कि, कु, घ, ङ, छ, के, को, हा

विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि शुभ दिन हुनेछ। यात्राका अवसर मिल्नेछन्। मनोबल उच्च रहनेछ।


कर्कट (CANCER) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विपरित परिस्थितिहरू सामन गर्नुपर्ने हुन सक्छ। आज खर्च बढ्ने देखिन्छ, तर पारिवारिक सहयोग मिल्नेछ।


सिंह (LEO) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कर्मक्षेत्रमा उन्नति हुनेछ। आर्थिक लाभको सम्भावना छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ।


कन्या (VIRGO) – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आजको दिन चुनौतीपूर्ण रहन सक्छ। स्वास्थ्य प्रति सजग रहनुहोस्। आत्मविश्वासका साथ काम गरे सफलता मिल्नेछ।


तुला (LIBRA) – रा, रि, रु, रे, रो, ता, ति, तु, ते

सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। नयाँ साथीहरू बनाउने समय छ। दाम्पत्य जीवनमा सन्तोष रहनेछ।


वृश्चिक (SCORPIO) – तो, ना, नि, नु, ने, नो, या, यि, यु

धनप्राप्तिको सम्भावना छ। पुरानो लगानी फिर्ता आउन सक्छ। मानसिक तनाव हटेर नयाँ योजना बनाउने समय छ।


धनु (SAGITTARIUS) – ये, यो, भा, भि, भू, ध, फा, ढ, भे

अवसरहरूको राम्रो उपयोग गर्न सकिनेछ। पारिवारिक खुसी बढ्नेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ।


मकर (CAPRICORN) – भो, जा, जि, खि, खु, खे, खो, गा, गि

अचानक धनलाभको योग छ। घरायसी काममा समय दिनुपर्नेछ। कार्यक्षेत्रमा राम्रो सफलता मिल्नेछ।


कुम्भ (AQUARIUS) – गू, गे, गो, सा, सि, सु, से, सो, द

आजको दिन रमाइलो रहनेछ। नयाँ साथीहरूसँग भेटघाट हुनेछ। लगानीका लागि अनुकूल समय छ।


मीन (PISCES) – दी, दु, थ, झ, ञ, दे, दो, चा, चि

पारिवारिक समस्याहरू सुल्झनेछन्। स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक कार्यमा मन आकर्षित हुनेछ।


‼️ शुभ रहोस् ‼️


  • Jigyasa media

थप