Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

  •   २ वर्ष अघि | ६ असोज २०८१, आइतवार

काठमाडौं । श्रीलंकामा अनुरा कुमारा दिसानायके राष्ट्रपति पदमा निर्वाचित भएका छन्। आइतबार साँझ श्रीलंकाको निर्वाचन आयोगले उनको विजयको औपचारिक घोषणा गरेको हो।

श्रीलंकाको इतिहासमा यो पहिलो पटक हो, जहाँ राष्ट्रपति चुनावमा दोस्रो पटक मतगणना गरिएको थियो। दिसानायकेको विजयसँगै श्रीलंकाको राजनीतिक परिदृश्यमा नयाँ चरण सुरु भएको विश्लेषण गरिएकोछ।


  • Jigyasa media

थप