Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

आज पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

  •   २ वर्ष अघि | २६ कार्तिक २०८१, सोमवार

काठमाडौं - आज सोमबार देशको पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको बताइएको छ।

रातिको समयमा पनि यस्तै मौसमी अवस्था रहनेछ। विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा र गण्डकी तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान अनुसार, यी स्थानहरूमा यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउनुपर्नेछ।


  • Jigyasa media

थप