Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

एकीकृत समाजवादीको ९३ सदस्य केन्द्रीय कमिटी घोषणा

  •   २ वर्ष अघि | २१ असार २०८१, शुक्रबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीको ९३ सदस्य केन्द्रीय कमिटी घोषणा गरिएको छ । यही असार १६ गतेबाट काठमाडौंमा सुरु भएको सो पार्टीको दशौँ महाधिवेशन अनुसार शुक्रबार ९३ सदस्य केन्द्रीय कमिटी घोषणा भएको हो ।


पहिलाको पदाधिकारी स्थायी कमिटी र पोलिटब्युरो सदस्य रहेको कमिटी घोषणा गरिएकोमा प्रतिनिधिले सिंगो कमिटी घोषणा गर्न माग गरिएको थियो । तर, केही प्रतिनिधिले विरोध गरे पनि बहुमतबाट केन्द्रीय कमिटी घोषणा भएको पार्टीले जनाएको छ ।

  • Jigyasa media

थप