Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशीफल

कात्तिक २८ गते बुधबार २०८१

  •   २ वर्ष अघि | २८ कार्तिक २०८१, बुधबार

काठमाण्डौ ।

१. मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नयाँ कार्य थालनीका लागि समय राम्रो छ। शारीरिक स्फूर्ति बढ्नेछ, जसले गर्दा उत्साहपूर्ण अनुभव गर्नुहुनेछ। परिवारमा सुख-शान्ति कायम रहनेछ।


२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

पारिवारिक सम्बन्धमा सुधार हुनेछ। नयाँ योजना र छलफलमा सहभागी हुने अवसर प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा केही चुनौती आउन सक्छ, तर प्रयास जारी राख्नुहोस्।


३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

नयाँ अवसरहरूले तपाईँलाई उत्साहित बनाउनेछन्। सामाजिक कार्यमा संलग्न भइनेछ। आर्थिक पक्षमा सुधार आउनेछ र सहयोगीहरूबाट मद्दत मिल्नेछ।


४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन पारिवारिक सहयोग पाउने दिन हो। सामाजिक र धार्मिक कार्यमा मन जानेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोला।


५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज नयाँ कामको योजना बनाउन सकिनेछ। आत्मबलमा वृद्धि हुनेछ। आर्थिक पक्ष सुदृढ हुँदै जाने संकेत छ।


६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक प्रतिष्ठा बढ्नेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ। सकारात्मक सोचले नयाँ अवसरहरूमा पहुँच दिलाउनेछ।


७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यापार तथा व्यवसायमा वृद्धि हुनेछ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। आत्मविश्वास बढ्नेछ र नयाँ कार्यमा सफलता प्राप्त हुनेछ।


८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्य प्रति सजग रहनु आवश्यक छ। व्यक्तिगत समस्याहरू सुल्झाउन ध्यान दिनुपर्नेछ। आजको दिन मध्यम फलदायी रहनेछ।


९. धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

पारिवारिक सहयोग पाउने दिन छ। सन्देश आदान-प्रदान गर्दा ध्यान दिनुहोला। छोटो यात्रा गर्न अनुकूल छ र नयाँ मानिसहरूसँग परिचय बढ्नेछ।


१०. मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

वित्तीय स्थिति सुधार आउनेछ। मित्रहरूको सहयोगमा लाभ मिल्नेछ। रचनात्मक कार्यमा मन जानेछ र नयाँ अवसरको खोजीमा सफल भइनेछ।


११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफन्त र साथीभाइहरूसँग भेटघाट हुनेछ। व्यक्तिगत र पारिवारिक सम्बन्धमा सुधार आउनेछ। आयका स्रोतहरूमा वृद्धि हुनसक्छ।


१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

व्यवसायमा नोक्सानीको सम्भावना देखिन्छ, सतर्कता अपनाउनु होला। स्वास्थ्यमा सुधार आउनेछ, तर मानसिक चिन्ता बढ्न सक्छ।


शुभ दिन ।।


  • Jigyasa media

थप