Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

पटका पड्काउँदा दैलेखका बालकको मृत्यु

  •   २ वर्ष अघि | १३ कार्तिक २०८१, मङ्लबार

सुर्खेत - भारतको गुजरात राज्यको सुरत जिल्लामा दैलेखका एक बालकको पटका पड्काउँदा ज्यान गएको छ। दीपावलीको अवसरमा पटका पड्काउँदा आठबिस नगरपालिका–३, साई गाउँका १३ वर्षीय भूपेन्द्र कठायतको छर्रा दायाँ छातीमा लागेर गम्भीर चोट पुग्दा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी सुनिल दाहालले घटनाको पुष्टि गर्दै परिवारसँग सम्पर्कमा रहेको जानकारी दिएका छन्। भूपेन्द्र परिवारसँगै गुजरातको सुरतमा बस्दै आएका थिए, जहाँ उनका परिवार मजदुरी गर्थे।


  • Jigyasa media

थप