Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

झ्याप्ले खोला पहिरोमा मृत्यु भएका ३५ जनाको सनाखत (नामावलीसहित)

  •   २ वर्ष अघि | १७ असोज २०८१, बिहिबार

काठमाडौं – धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत गरिएको छ। असोज १२ गते नौबिसे–नागढुंगा सडकखण्डमा यात्रा गरिरहेका तीनवटा सवारीसाधन पहिरोले बगाएको थियो। उक्त घटनामा ४ बालबालिकासहित ३५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ।


मृतकहरूको पहिचान निम्नानुसार छ:

1. प्रकाश कुँवर (३५), बुटवल उपमहानगरपालिका १६, रुपन्देही

2. अनुप ठकुरी कुँवर (३३), बुटवल उपमहानगरपालिका १६, रुपन्देही

3. सृजना कुँवर (२९), बुटवल उपमहानगरपालिका १६, रुपन्देही

4. रमेश प्रसाद लुइँटेल (५०), देवदह नगरपालिका ४, रुपन्देही

5. बोमबहादुर खाम्चा (२५), शितगंगा नगरपालिका ७, अर्घाखाँची

6. सुमन बजगाईं (३५), रत्ननगर नगरपालिका १२, चितवन

7. सिता भट्टराई (४५), गल्याङ नगरपालिका ३, स्याङ्जा

8. दिपिका भट्टराई (१४), गल्याङ नगरपालिका ३, स्याङ्जा

9. दिपेश भट्टराई (१४), गल्याङ नगरपालिका ३, स्याङ्जा

10. जुद्धबहादुर रायमाझी (३२), गुल्मीदरबार गाउँपालिका ७, गुल्मी

11. प्रमिता भुसाल (३१), गुल्मीदरबार गाउँपालिका ७, गुल्मी

12. कृशव रायमाझी (२), गुल्मीदरबार गाउँपालिका ७, गुल्मी

13. साइमन तामाङ (२१), सामरी, नुवाकोट

14. पुष्पा शर्मा (३१), कुस्मा नगरपालिका २, पर्वत

15. नवराज पन्त (२८), बारपाक सुलिकोट ७, गोरखा

16. तेजबहादुर विष्ट (३९), मुसिकोट १५, रुकुमपश्चिम

17. नवराज तिवारी (४०), गण्डकी गाउँपालिका ४, गोरखा

18. नविन सिंह (२३), जयपृथ्वी नगरपालिका १, बझाङ

19. अनिता थापामगर (२१), भरतपुर नगरपालिका २१, चितवन

20. सन्तु वि.क. (३३), मनहरी ९, मकवानपुर

21. आनन्द रायमाझी (४८), काठमाडौं महानगरपालिका १६, काठमाडौं

22. सिद्धार्थ गुरुङ (१९), खैरहनी नगरपालिका ३, चितवन

23. जनक कुँवर (२६), भानु नगरपालिका ३, तनहुँ

24. मोहन दास आचार्य (५३), भरतपुर महानगरपालिका ९, चितवन

25. नरेन्द्र खत्री (५६), चन्द्रागिरि नगरपालिका १, काठमाडौं

26. मदन परियार दमै (४७), भिमसेन गाउँपालिका ४, गोरखा

27. विनायक भट्टराई (१५), भिमसेन गाउँपालिका ४, गोरखा

28. सुके दमै (२७), धार्चे गाउँपालिका ७, गोरखा

29. इन्द्रजित राना (५२), बडिगाड गाउँपालिका २, बागलुङ

30. भिम कुमार राना (४०), बडिगाड गाउँपालिका २, बागलुङ

31. हरिबहादुर बुढा (३९), सिंजा गाउँपालिका ६, जुम्ला

32. लिलामाया तामाङ (२६), ज्वालामुखी गाउँपालिका २, धादिg

33. बसन्त शाह (१७), चक्रघट्ट गाउँपालिका ६, सर्लाही

34. नन्दप्रसाद किशोर चौधरी (२८), सप्तकोशी नगरपालिका ७, सप्तरी

35. लेखनाथ ओझा (३४), व्यास नगरपालिका ५,

तनहुँ

धादिङमा भएको यो दुर्घटनाले धेरै परिवारलाई गहिरो शोकमा पार्दै नेपाली समाजमा ठुलो क्षति पुर्याएको छ।


  • Jigyasa media

थप