Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

उदयपुरमा विवादपछि श्रीमतीको हत्या, श्रीमान पक्राउ

  •   २ वर्ष अघि | २३ असोज २०८१, बुधबार

उदयपुर: त्रियुगा नगरपालिका-६ जलजलेमा मंगलबार साँझ एक दुखद घटना घट्यो, जहाँ ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङले आफ्नो २८ वर्षीया श्रीमती प्रमिला लामाको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

सामान्य विवादपछि खुकुरी प्रयोग गरी श्रीमतीको टाउको काटेर हिँडिरहेको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय, जलजलेको टोलीले पक्राउ गरेको हो।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले जानकारी दिएका छन्

।


  • Jigyasa media

थप