Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध बिक्रीको आरोपमा पक्राउ

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

काठमाडौं – पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई प्रतिबन्धित लागुऔषध ट्रपाइन बिक्री गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनशदीप जिसीका अनुसार श्रेष्ठलाई पोखरास्थित एक अस्पतालबाट पक्राउ गरिएको हो।


श्रेष्ठले पोखरा महानगरपालिका-९, पृथ्वीचोकमा रहेको 'दिया पोस्ट' नामक फार्मेसीमार्फत ट्रपाइन बिक्री गरेको प्रमाण भेटिएको प्रहरीले जानकारी दिएको छ। दिए पोस्टका एकल सञ्चालक रहेका श्रेष्ठलाई यसै कारण पक्राउ गरिएकोहो।


  • Jigyasa media

थप